‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ को सहयोगार्थ च्यारिटी डिनर

लन्डन,यहि आउँदो डिसेम्बर ४ तारिख आइतवारका दिन वरिष्ठ समाजसेवी इन्दिरा रानामगरको उपस्थितीमा लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना हुदैछ । बेलायतका नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन् गैरहेको उक्त कार्यक्रम हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी र हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी यूथ तथा नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेको संयुक्त आयोजनामा … Continue reading ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ को सहयोगार्थ च्यारिटी डिनर